एकदिवसीय क्रिकेटमा सन्दीपले बनाए कीर्तिमान
काठमाडौँ । नेपालका पूर्वकप्तान सन्दीप लामिछानेले बिहीबार आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट पूरा गर्ने कीर्तिमान बनाएका छन् । सन्दीपले एसीसी प्रिमियर कपमा ओमानका आदिल सफिकलाई एलबिडब्लूको धरापमा...