एसिया कप छनोटमा पुग्न सफल क्रिकेट टिमलाई प्रधानमन्त्रीले दिए बधाई
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । प्रधानमन्त्री दाहालले एक ट्वीट गर्दै उपाधि जित्न सफल भएकोमा...