सन्दीप लामिछानेको पुनरावेदन सुनुवाइ पेशी आज
काठमाडौँ । बलात्कार मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले गरेको पुनरावेदनका लागि सुनुवाइको पेशी आज (बिहीबार) छ। पाटन उच्च अदालतमा दर्ता रहेको पुनरावेदनको सुनुवाइका...