रिजवान सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी घोषित
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले पाकिस्तानका मोहम्मद रिजवानलाई आइसिसीको सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी घोषित गरेको छ। यस दौडमा भारतीय अलराउन्डर अक्षर पटेल र अस्ट्रेलियाका क्यामरुन ग्रिन पनि रहेका थिए ।...