विश्वकप हेर्न हिँडेरै स्पेनबाट कतार आउन लागेका फुटबल फ्यान इरानबाट पक्राउ
काठमाडौँ । अर्को महिना कतारमा हुने फिफा विश्वकप हेर्न दक्षिणी युरोपेली मुलुक स्पेनबाट हिँड्दै आइरहेका एक जना फ्यान इरानमा पक्राउ परेका छन्। अलजजिरा टेलिभिजनका अनुसार गत जनवरीमा म्याड्रिड नजिकैको घरबाट...