२२औँ फिफा विश्वकप : नेपालमा प्रत्यक्ष प्रसारण अन्योल
काठमाडौँ । सर्वोच्च अदालतको आदेशपछि मंसिर ४ गतेदेखि कतारमा हुने २२औँ फिफा विश्वकपको नेपालमा प्रत्यक्ष प्रसारण अन्योलमा परेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफासँग नेपालका लागि प्रसारण अधिकार खरिद गरेको...