त्रिदेशीय टी-२० क्रिकेटको दोस्रो खेलमा पनि पाकिस्तान विजयी
काठमाडौँ । त्रिदेशीय टी-२० क्रिकेटको दोस्रो खेलमा पनि पाकिस्तान विजयी भएको छ । हिजो बङ्गलादेशलाई हराएको पाकिस्तानले आज न्युजिल्यान्डलाई ६ विकेटले पराजित गरेको छ। क्राइसचर्चमा न्युजिल्यान्डले दिएको १ सय ४८...