एसीसी महिला टी-२० च्याम्पियनसिप : फाइनल प्रवेशका लागि आज युएईसँग भिड्दै नेपाल
काठमाडौँ । एसीसी महिला टी-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले बलियो टोली संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्ने भएको छ । मलेसियाको राजधानी कोलालम्पुर स्थित किनरारा ओभरमा हुने खेल आज बिहान...