एसीसी महिला टी-२० : वर्षाले खेल प्रभावित हुँदा नेपाल बाहिरियो
काठमाडौँ । एसीसी महिला टी-२० च्याम्पियनसिपमा पहिलो सेमिफाइनलको खेल वर्षाले प्रभावित हुँदा नेपाल बाहिरिएको छ । युएई फाइनलमा पुगेको छ । मलेसियाको किनरारा मैदानमा पानी परेपछि नेपाल र यूएईबीचको खेल...