पपुवा न्यूगिनीले नेपाललाई जितका लागि २०५ रनको लक्ष्य दियो
काठमाडौँ । पपुवा न्यूगिनीले आइसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपाललाई जितका लागि २०५ रनको लक्ष्य दिएको छ । संयुक्त अरब इमिरेट्स (युएई)को सारजहा क्रिकेट रङ्गशालामा...