२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोरङमा ‘इक्युवालिटी कप क्रिकेट’ प्रतियोगिता हुने

अ+ अ-

मोरङ । महिला क्रिकेटको विकास र नयाँ प्रतिभा पहिचान गर्न ‘इक्युवालिटी कप क्रिकेट–२०७८ प्रतियोगिता यहाँ हुने भएको छ ।

नेपाल क्रिकट फाउण्डेशनले आज पत्रकार सम्मेलनको आयोजना गरी नारी दिवसका उपलक्ष्यमा यही फागुन २१ देखि २४ गतेसम्म विराटनगरको वैजनाथपुर क्रिकट खेल मैदान टि–२० का आधारमा खेल हुने जानकारी दिइयो ।

फाउण्डेशनका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले प्रतियोगितामा प्रदेश नं १ को मोरङ, झापा, सुनसरी र मधेस प्रदशको सप्तरी जिल्ला गरी चार वटा महिला समूहको सहभागिता हुने जानकारी दिए ।

मुलुकमा महिला क्रिकेट प्रतियोगिता ज्यादै न्यून सङ्ख्यामा हुने भएकाले त्यसलाई ध्यानमा राखी राष्ट्रियस्तरमा दक्ष खेलाडी उत्पादनमा सहयोग पुर्याउन खेलको आयोजना गरिएको हो । उक्त प्रतियोगिता लिगकम नक आउटका आधारमा खेलिनेछ ।

प्रतियोगितामा राष्ट्रियस्तरका महिला क्रिकेट खेलाडीको खेल्नुका साथै आगामी दिनमा यसमा थप जिल्लालाई सहभागिता गराइने आयोजकले जनाएको छ ।