अन्तर्राष्ट्रिय प्रशिक्षक क्षेत्री ‘अवैतनिक राजदूत’
काठमाडौं । अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी, प्रशिक्षक एवम् रेफ्री राजु क्षेत्रीलाई दक्षिण कोरियाको पोचान महानगरपालिकाले अवैतनिक राजदूत नियुक्त गरेको छ । कोरियामा यस्तो उपाधि पाउने तेक्वान्दो प्रशिक्षक क्षेत्री पहिलो नेपाली हुन्...