२४ फाल्गुन २०७५, शुक्रबार
साफ महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
विराटनगर । विराटनगरमा फागुन २८ गतेदेखि शुरु हुने अन्तर्राष्ट्रिय पाँचौँ साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । इतिहासमै पहिलो पटक मोफसलमा हुन लागेको पाँचौँ साफ महिला फुटबल...