विराटनगर किंग्सको अपराजित यात्रामा ब्रेक, चितवनको दोस्रो जित
काठमाडौँ । बायाँ हाते स्पीनर रन्जित कुमारले पाँच विकेट लिएपछि विराटनगर किंग्सको अपराजित यात्रामा ब्रेक लगाउँदै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...