ड्रोन खेलको व्यवस्थापन र नियमन गर्न खेलकुद मन्त्री गुप्तासँग मानवरहित विमान संघको माग
काठमाडौँ । मानवरहित विमान संघ नेपालले नेपालमा भइरहेको अनियमित ड्रोन तथा अन्य पाइलटविहीन खेल–गतिविधिको नियमन गर्न माग गरेको छ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग बिहीबार भेट गरी संघका...