डिपिएल : फाइनलमा धनगढी र काठमाडौं भिड्ने
धनगढी । यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल खेलमा शुक्रबार टिम चौराह धनगढी र काठमाडौं गोल्डेन्स भिड्ने भएका छन् । आजको खेलमा महेन्द्रनगर युनाइटेडलाई काठमाडौं गोल्डेन्सले...