रसिया विश्वकप : यी हुन् उपाधि होडमा रहेका १६ टिम
काठमाडौं । रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिताको प्रि–क्वाटरफाइनल समीकरण पूरा भएको छ । उरुग्वे, रसिया, स्पेन, पोर्चुगल, फ्रान्स, डेनमार्क, क्रोएसिया, अर्जेन्टिना, ब्राजिल, स्वीट्जरल्याण्ड, स्वीडेन, मेक्सिको, बेल्जियम,...