अन्नपूर्ण आधार शिविरमा स्की खेल प्रशिक्षण हुने
काठमाडौँ । अन्नपूर्ण पदयात्रा मार्गको प्रमुख पर्यटकीय गन्तव्य अन्नपूर्ण हिमालको आधार शिविरमा साहसिक खेलका रुपमा लिइएको स्की खेल प्रशिक्षण र महोत्सव गरिने भएको छ । स्वदेशी विदेशी पर्यटकहरुको उत्कृष्ट पदयात्रा...