कप्तान पारस खड्का सद्भावना दूतमा नियुक्त
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का राष्ट्रिय स्वयम्सेवक नेपालको पहिलो सद्भावना दूतमा नियुक्त भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सिंहदरवारस्थित कार्यालयमा बुधवार बसेको बैठकले भूकम्पपछि पुनःनिर्माणका लागि...