पोखरामा अत्याधुनिक ब्याडमिन्टन हलको शिलान्यास
पोखरा । राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले पोखरा रङ्गशालाको हातामा निर्माण गरिने अत्याधुनिक ब्याडमिन्टन हलको शिलान्यास गरेका छन् । करिब तीन करोड ५० लाखको लागतमा निर्माण गरिने अधिराज्यकै नमुना...