सुदूर-पश्चिम ११ सेमिफाईनलमा प्रवेश
धनगढी । धनगढीमा जारी प्रथम अन्तराष्टिय आमन्त्रीत सुदूर-पश्चिम खप्तड गोल्डकप अन्र्तगत आईतवार भएको खेलमा आयोजक सुदूर-पश्चिम ११ स्पोर्टस क्लव बिजयी भएको छ । यो जीतसगै सुदूर-पश्चिम ११ गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ...