साफ यु-२० च्याम्पियनसिपमा बंगलादेशलाई हराउँदै समूह विजेता बन्यो नेपाल
काठमाडौँ। साफ यु-२० च्याम्पियनसिपसिप अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-१ ले पराजित गर्दै समूह विजेता बनेको छ । नेपालका लागि समीर तामाङ र निराजन धामीले गोल गरे...