युएईविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल
काठमाडौँ । श्रीलंकामा सुरु भएको नवौँ संस्करणको एसिया कप टी-२० महिला क्रिकेटको उद्घाटन खेलमा युएईविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा युएईविरुद्ध नेपालकी...