नेपाल आउँदै वेस्ट इन्डिजको क्रिकेट टोली, मजबुत विश्वकप टोली छनोट हुने विश्वास
काठमाडौँ । वेस्ट इन्डिजका राष्ट्रिय टोली प्रशिक्षक डारेन सामीले ‘ए’ टोलीको नेपाल भ्रमणले विश्वकपका लागि मजबुत टोली छनोट गर्न सजिलो हुने बताएका छन् । १५ सदस्यीय वेस्ट इन्डिज ‘ए’ टिम...