कीर्तिपुर मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने प्रधानमन्त्री ओलीको पहिलो निर्णय
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कीर्तिपुरको क्रिकेट मैदानलाई ३०० दिनभित्र सुविधा सम्पन्न रङ्गशाला बनाउने घोषणा गरेको छ । आज पदभार ग्रहणपछि ओलीले आफ्नो पहिलो निर्णय सामाजिक सञ्जाल...