धान खेतीका लागि मल आपूर्तिमा समस्या हुन नदिने मन्त्री चौधरीको दाबी
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आगामी धान खेतीका लागि आवश्यक रासायनिक मलको व्यवस्थापन गरिएको बताएकी छन् । राष्ट्रिय सभाको मंगलबारको बैठकमा मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका...