कृषि सामग्री कम्पनीको प्रबन्ध सञ्चालक पदका लागि दरखास्त आह्वान
काठमाडौँ । कृषि सामग्री कम्पनी लिमिटेडमा रिक्त प्रबन्ध सञ्चालक मनोनयनका लागि दरखास्त आह्वान गरिएको छ । प्रबन्ध सञ्चालक मनोनयनका लागि सिफारिस गर्न गठित सिफारिस समितिले सूचना जारी गर्दै दरखास्त आह्वान...