बिक्री नहुने डरले काँचै स्याउ बेच्छन् डोल्पाका किसान
जाजरकोट । डोल्पाको ठूलीभेरी, त्रिपुरासुन्दरी नगरपालिकाको गाउँबस्ती अहिले लटरम्म स्याउले रंगिएका छन्। त्रिपुरासुन्दरी नगरपालिका–३ स्थित सुँ, जिउँ, वडा नम्बर ४ को रङ्गमा कृषकले व्यावसायिक रूपमा स्याउ खेती गर्दै आएका छन्।...