धान उत्पादनलाई प्रवर्द्धन गरिनुपर्छ : मन्त्री डा. भुसाल
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा.वेदुराम भुसालले अर्थतन्त्रलाई सुदृढ बनाउन धान उत्पादनलाई प्रवर्द्धन गरिनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय कृषि अनुसन्धान परिषद्द्वारा खुमल्टारमा आयोजित २० औँ राष्ट्रिय धान दिवस...