सातै प्रदेशमा इजरायली कृषि प्रविधि भित्र्याउदैछौँ : कृषि मन्त्री अर्याल
लमजुङ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले इजरायल सरकारसँगको प्राविधिक साझेदारीमा सातै प्रदेशमा आधुनिक कृषि प्रविधि भित्राउन लागेको जानकारी दिएकी छन् नेपालमा आधुनिक इजरायली कृषि प्रविधि भित्राउने सन्दर्भमा...