हाइब्रिड मकैमा भाइरसको सङ्क्रमण
सर्लाही । सर्लाहीका किसानले लगाएको हाइब्रिड जातको मकैमा ‘र्याडो फिनो मेडस्ट्रीक भाइरस’को व्यापक सङ्क्रमण देखिएको छ । जिल्लाको कर्मैया, ढुङ्ग्रेखोला, जिरायत, रानीगञ्जलगायतका स्थानका किसानले लगाएको हाइब्रिड जातको मकैमा उक्त भाइरसको...