नुवाकोटको लिखु गाउँपालिकामा जैविक कृषि फार्म सञ्चालनमा
बेत्रावती । नुवाकोटको लिखु गाउँपालिका–४ मा जिल्लाकै ठूलो अर्गानिक कृषि फार्मका रुपमा ‘चौघडा एग्रो अर्गानिक प्रालि’ले कृषि खेती सञ्चालनमा ल्याएको छ । यही वर्षदेखि सञ्चालनमा आएको प्रालिको जिल्ला समन्वय समिति...