नेपाल विद्युत् प्राधिकरणको प्रशासन सेवाको लिखित नतिजा प्रकाशन (नतिजासहित)
काठमाडौँ । लोक सेवा आयोगले नेपाल विद्युत् प्राधिकरणको प्रशासन सेवाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रीय कार्यालयले आज सूचना जारी गरी उक्त नतिजा प्रकाशन गरेको जानकारी दिएको...