उपसचिवको अन्तिम नतिजा सार्वजनिक(नामावलीसहित)
काठमाडौँ । लोक सेवा आयोगले उपसचिवको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगको केन्द्रीय कार्यालयले नेपाल लेखापरीक्षण सेवा, नेपाल प्रशासन सेवा(राजश्व समूह, लेखा समूह, सामान्य प्रशासन समूह), नेपाल न्याय सेवा(कानुन...