निजामती कर्मचारी अस्पतालको विभिन्न पदहरूको लिखित नतिजा प्रकाशन (नतिजासहित)
काठमाडौँ । लोक सेवा आयोगले निजामती कर्मचारी अस्पतालको विभिन्न समूह, उपसमूह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको छ । आयोगको केन्द्रिय कार्यालयले सोमबार एक सूचना जारी गरी...