सहसचिव पदमा खुलाबाट १० र बढुवाबाट ९० प्रतिशत पदपूर्ति गर्न उपयुक्त हुने लोक सेवाको प्रस्ताव
काठमाडौँ। लोक सेवा आयोगले सहसचिव पदमा खुला प्रतिस्पर्धाबाट १० प्रतिशत र आन्तरिक बढुवाबाट ९० प्रतिशत पदपूर्ति गर्ने प्रस्ताव गरेको छ। शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय...