बीमा प्राधिकरणको विभिन्न पदहरूको लिखित नतिजा प्रकाशन (नतिजासहित)
काठमाडौँ । लोक सेवा आयोगले बीमा प्राधिकरणको विभिन्न सेवा/समूह, श्रेणी तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले एक सूचना जारी गरी बीमा प्राधिकरणको विभिन्न सेवा/समूह,...