औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको विभिन्न सेवा तथा पदहरूको लिखित नतिजा प्रकाशन (नतिजासहित)
काठमाडौँ । लोक सेवा अयोगले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको विभिन्न सेवा तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रीय कार्यालयले शनिबार एक सूचना जारी गरी औद्योगिक क्षेत्र...