अनेरास्ववियुले लोक सेवालाई बुझायो ४ बुँदे लिखित माग
काठमाडौँ। अनेरास्ववियु केन्द्रिय समितिले मङ्गलवार लोक सेवा आयोगलाई चार बुँदै लिखित माग बुझाएको छ। अनेरास्ववियुले लोक सेवा आयोग संवैधानिक अङ्गको भएकोले आयोगको प्रथम दायित्व प्रत्येक नागरिकलाई आर्थिक रूपमा भार नपर्ने...