नासुको लिखित परीक्षाको नतिजा प्रकाशन, ६२२ जना द्वितीय चरणका लागी छनौट
काठमाडौँ । लोक सेवा आयोगले राजपत्र अनङ्कित प्रथम श्रेणी(अप्राविधिक) नायब सुब्बा वा सो सरहको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले आइतबार अपराह्न एक सूचना जारी गर्दै दिपायल कार्यालयको...