इन्जिनियरिङ सेवातर्फ काठमाडौँ कार्यालयको नतिजा सार्वजनिक
काठमाडौँ । नेपाल इन्जिनियरिङ सेवातर्फका विभिन्न पदहरूको नतिजा सार्वजनिक भएको छ । लोक सेवा आयोग काठमाडौँ कार्यालयबाट विज्ञापन भएका राजपत्र अनङ्कित प्रथम श्रेणी(नासु सरह) का पदहरूको लिखित परीक्षा सार्वजनिक भएको...