बागमती प्रदेश लोक सेवा आयोगको लिखित परीक्षा तालिका सार्वजनिक
काठमाडौँ । बागमती प्रदेश लोक सेवा आयोगले लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ । आयोगले प्रशासन सेवा तर्फको पहिलो चरणको परीक्षाफल प्रकाशित भइसकेको परीक्षा कार्यक्रमहरूको परीक्षा तालिका सार्वजनिक गरेकाे हो...