संघीय संरचनामा सार्वजनिक वित्तीय व्यवस्थापनका आयामहरु
वित्तीय गतिविधिहरुको समग्र व्यवस्थापन सरकारका वित्तीय गतिविधिहरुको समग्र व्यवस्थापन नै सार्वजनिक वित्तीय व्यवस्थापन हो । सरकारका आर्थिक गतिविधिहरुमा श्रोतको प्राप्ति, श्रोतको वितरण, उपयोग र त्यसको परीक्षण आदि पक्षहरु रहेका हुन्छन्...