नेत्र सुवेदीले देखेको सम्बृद्ध नेपालका सम्भावना सहित लोक सेवा सम्बन्धी विशेष श्रृंखला ७
समृद्ध नेपाल बन्ने संभावनाका केही नमूना अधिकांश जिल्लामा पक्की सडक पुगेको, पूर्वपश्चिम र उत्तर दक्षिण सडकहरुका अलावा अन्य कोरिडर तथा लिंक सडक निर्माण भएका तथा अन्य वाँकी जिल्ला तथा स्थानमा...