करिष्मा मानन्धरको मानहानि गरेको आरोपमा खनाल पक्राउ
काठमाडौँ । कलाकार करिष्मा मानन्धरको मानहानि गरेको आरोपमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ। काठमाडौँको भोटाहिटीबाट उनलाई पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एसपी पशुपति रायले जानकारी दिए। आफूलाई मानहानि गरेको...