कुटपिट र धम्की दिएको आरोप लगाउँदै अशोक दर्जीद्वारा प्रहरीमा निवेदन
काठमाडौँ । बाल गायक तथा कलाकार अशोक दर्जीले आफूलाई कुटपिट गर्ने तथा धम्की दिएको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका छन्। दर्जीले झापास्थित इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोडमा घटनामा संलग्न व्यक्तिहरूमाथि...