अभिनेत्री मनीषा कोइराला राप्रपाका लागि भोट माग्दै
काठमाडौँ । चुनावी माहोल गर्माएका बेला अभिनेत्री मनीषा कोइराला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पक्षमा खुलेकी छन् । शुक्रबार स्याङ्जाको वालिङमा हुने राप्रपाको चुनावी कार्यक्रमलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसँगै मनीषाले समेत...