गीतकार काजीराजको ‘तर्कना’ गीति संग्रह सार्वजनिक
काठमाडौं । नेपाल नाट्य तथा संगीत प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले गीतकार काजीराज शाक्यको ‘तर्कना’ गीति संग्रहको बिहीबार साँझ राजधानीमा लोकार्पण गरे । जीवनका भोगाइ, प्रेम, समर्पण र सामाजिक परिवेशलाई उजिल्याइएका...