राष्ट्रपति पौडेलसमक्ष पुल निर्माण गर्न ध्यानाकर्षण
तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनको गृह जिल्ला तनहुँका स्थानीयवासीले अलपत्र परेको पुल निर्माणलाई पूरा गर्न शुक्रबार ध्यानाकर्षण गराएका छन् । तनहुँको आँबुखैरेनी-५ र भरतपुर-२९ जोड्ने त्रिशुलीनदीमाथि बन्ने पुल ११...