किन दुई महिनासम्म गभर्नर नियुक्ति गर्न सकिएन ? भन्दै सरकारलाई वर्षमान पुनको प्रश्न
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त भएको दुई महिना नाघिसक्दा समेत नियुक्त गर्न नसकिएकोमा असन्तुष्टि पोखेका छन् । मंगलबार नेपाल...